जब पोथी बास्छे

जब भाले बाँस्छ,
जोड्ले बास्छ
कुखुरी ई ई काँ~~~

जब पोथी बाँस्छे
जोडले बाँस्छे
तर
मान्छेहरु भनिदिन्छन

ट्याउँ ट्याउँ गरी !

Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता