बुख्याचा
उनी : सुनन प्रेम, तिमीलाई कति मिस गर्ने भा'छु भने नि । केही गरे पनि मन शान्त हुदैन । तिम्रो सर्ट देउन बरु मलाई..................
ऊ : किन माया? मेरो सर्ट लगाएर बस्नलाई ? त्यति माया गर्छौ मलाई ?
उनी : होइन, तिम्रो सर्टको बुख्याचा बनाएर कोठामा राख्न । (ञे)

Comments
Post a Comment